भारतबाट ल्याइएको ११३ वटा कछुवासहित एक जना पक्राउ
जेठ ३०, वीरगन्ज | भारतबाट अवैधरुपमा ल्याइएको कछुवासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
भारतबाट चोर बाटो हुँदै कछुवा लिएर आएका बाराको कलैया उपमहानगरपालिका-७ का ४५ वर्षिय आनन्दलाल टेमानी पक्राउ परेका...