असार २, डोटी | डोटीमा सेती नदीमाथि बनाइएको काठे पुलबाट खसेर एक किशोरीको मृत्यु भएको छ । आदर्श गाउँपालिका-६ बबिनाका रलु अधिकारीकी १८ वर्षीया छोरी ढुल्लु अधिकारीको आज बिहान मृत्यु...