पुस ३०, बनियानी | नेकपा (माओवादी केन्द्र) मेचीनगर नगर कमिटीले जनताको घरदैलोमा पुग्न तीनवटा जनमुखी अभियान सञ्चालन गर्ने भएको छ । नगर कमिटीले माघ १ गतेदेखि जनताको घरदैलोमा पुग्न सुत्केरी...