पुस २८, महेन्द्रनगर | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताउनुभएको छ ।
कञ्चनपुरको महेन्द्रनगरस्थित...