तारानाथ आचार्य । असार ७, बलेवा (रासस)। असारको पहिलो दिन नै घरमा बस्न नसक्ने गरी वर्षा भयो । घर वरिपरि छियाछिया परेको जमीन छ । आधा भत्केका घर गाउँभरी छन्...