भक्तपुमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
मंसिर १६, भक्तपुर | मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ ।
सानोठिमीबाट काठमाडौंतर्फ जाँदै गरेको...