उपत्यकामा चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिने
असोज २२, काठमाडौँ (रासस) । काठमाडौं उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ ।
चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र...