सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले १५ घर बगायो, दुई जनाको मृत्यु, १८ जना बेपत्ता
असार २५, चौतारा । अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल...