चैत २९, (रासस/एएनआई) : भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ १ हजार ३५ जना नयाँ संक्रमित थपिएको बताइएको हो ।
शनिबार बिहानको तथ्यांकअनुसार...