मिलन क्लबले बाँड्यो ४० हजार बराबरको शैक्षिक समाग्री
पर्वत जिल्लाकै पूरानो र जेठो पर्वत मिलन क्लबले कुश्मा नगरपालिकामा रहेको एक विद्यालयलाई शैक्षिक समाग्री तथा पोशाक वितरण गरेको छ । कुश्मा नगरपालिका १० पिपलटारीमा रहेको सिद्देश्वर प्राथमिक विद्यालयमा चालिस...