महोत्तरीमा करेन्ट लागेर एक बालिकाको मृत्यु, सर्पले डस्दा महिलाको मृत्यु
भदौ २७, जलेश्वर । महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार...