मलेसियाका दुई विपक्षी पार्टीहरूको एउटै गठबन्धन
भदौ २८, क्वालालम्पुर । (रासस/एएफपी) : मलेसियाका दुई मुख्य विपक्षी दलहरूले शनिबार एउटै गठबन्धन बनाएका छन् ।
बहुसंख्यक मुस्लीमहरूको मत तान्नका लागि उनीहरुले गठबन्धन बनाएको बताइएको छ ।
प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको तत्कालिन...