धादिङमा सडक निर्माणमा जुटेका सुपरभाइजरको हत्या गर्न खोजेको ठहर
भदौ २३, धादिङ । सडक निर्माणमा जुटेका सुपरभाइजरलाई हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालत धादिङले कसुर ठहर गरेको छ ।
उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ कटुञ्जेका २३ वर्षीय...