मानविकी पढेर चिकित्साको ‘अफर लेटर’
साउन १०, काठमाडौं । मानविकी विषय लिएर कक्षा १२ पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन् ।
विदेशी विश्वविद्यालयले अर्थाेपार्जनका लागि जथाभावी रूपमा...