हुवावेको ५ जी स्मार्टफोनको बिक्री शुरु, मुल्य कति ?
साउन १०, शेन्जेन, (रासस/सिन्ह्वा) । चीनको प्रविधि कम्पनी हुवावेले शेन्जेन शहरमा पहिलो पटक फाइब–जी (५जी) स्मार्टफोनको व्यवसायिक प्रयोग शुरु गरेको छ ।
हुवावेको प्रधान कार्यालय समेत यही शहरमा रहेको छ...