नेपालमा इन्डोनेसिया, अमेरिका, र चीन लगाएतका देशबाट वार्षिक साढे ६ अर्बको काठ आयात
भीष्मराज ओझा | साउन ८, काठमाडौँ | झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा...