डोटीमा वातावरणीय प्रभाव मूल्याङ्कनबिना सडक काटिँदै
असार २४, डोटी । जिल्लामा केही समय यतादेखि वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै धमाधम सडक निर्माण भइरहेका छन् । विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङकन नगरेरै सडक...