असार २७, रोल्पा । सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् ।
‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा...