परासीमा अत्याधुनिक शवगृह बन्दै
जेठ १७, परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अत्याधुनिक सुविधासम्पन्न शवगृहको निर्माण कार्य शुरु भएको छ । परासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रहेको पुरानो शवगृहलाई विस्थापित गरी अत्याधुनिक सुविधासम्पन्न शवगृहको निर्माण...