प्रभात बिद्या निकेतन माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा सिंह
भाष्कर के.सी । बैशाख १८, कञ्चनपुर । प्रभात बिद्या निकेतन माध्यमिक विद्यालयले व्यवस्थापन समिति चयन गरेको छ । बसन्तपुरमा गुठि समितिका अध्यक्ष श्री चक्र देव भट्टको अध्यक्षतामा भी न पा...