वैशाख २०, काठमाडौं । काठमाडौँ महानगरपालिकाले वर्षातको समयमा फोहर विसर्जन गर्नका लागि स्थान पहिचान गरेको छ । अहिले फोहर विर्सजन गरिहेको स्थान भरिएको र अन्य समयमा भन्दा वर्षातमा फोहर बढी...