यू-१९ विश्वकपको एशिया छनोट खेल्न जाने क्रिकेट टिमको बिदाइ
फागुन १०, काठमाडौं | यू-१९ विश्वकपको एशिया छनोट खेल्न यूएई जाने क्रिकेट टिमको बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपमा आयोजना गरिएको कार्यक्रममा राखेप र नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले...