यूएईविरुद्ध आसिफको अर्धशतक, जितका लागि २१ ओभरमा ६० रन आवश्यक
मंसिर २, काठमाडौँ | यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा एक सय ७७ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन्।
त्रिवि क्रिकेट मैदानमा नेपालका लागि ओपनिङमा आएका...