कतार विश्वकपका लागि ब्राजिलको टिम घोषणा, को को परे ?
कात्तिक २२, एजेन्सी | कतारमा आयोजना हुने विश्वकपका लागि ब्राजिलले सोमबार २६ सदस्सीय टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक टिटेले पाँच पटकको कीर्तिमानी च्याम्पियन ब्राजिलको टिम सोमबार राति घोषणा गरेका...