महिला त्रिकोणीय सिरिजः नेदरल्यान्ड्सविरुद्ध टस जितेर ब्याटिङमा नेपाल
काठमाडौँ | महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणीय सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ रोजेको छ। बुधबार त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपाली कप्तान इन्दु बर्माले टस जितेकी...