आज नेपाल-युएई भिड्दै: जिते विश्वकपमा, हारे विश्वकपको यात्रा अनिश्चित
फागुन १०, काठमाडौँ । ओमानमा जारी आईसीसी टी-२० विश्वकप क्वालिफायरको खेल अन्तर्गत आज नेपाल र युएई बीचको महत्वपूर्ण खेल हुँदैछ । जारी खेलको लगातार तीन खेलमा अपराजित नेपालले यूएईसँग आज...