आज नेपाल र भारत बीच मैत्रीपूर्ण फुटबल : घरेलु मैदानमा जितको दबाब
विक्रम गिरी। भदौ १७, काठमाडौं (रासस)। दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाल र भारतबीच पहिलो पटक फुटबलमा सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो । बङ्गलादेशको ढाकास्थित...