साफ यू–१५ च्याम्पियनसिप फुटबल आजदेखि शुरु, नेपाल माल्दिभ्ससँग भिड्दै
कात्तिक ८, काठमाडौँ | साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स...