नेपालसँग हङकङ पाँच विकेटले पराजित, अफगानिस्तान सुपर सिक्समा
फागुन २८, काठमाडौँ | हङकङ नेपालसँग पाँच विकेटले पराजित भएको छ ।
नेपालको ब्याटिङ कमजोर बनेपछि नेपालले १५४ रनको लक्ष्य भेट्न ४०.४ ओभरसम्म कुर्नुपर्यो । जसको सिधा फाइदा अफगानिस्तानले लिएको छ...