लिग–२ : स्कटल्यान्ड र नेपालबीचको खेल रद्द
काठमाडौँ | आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाले रद्द भएपछि एक–एक अंक बाँडेको छ। अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला...