नागढुङ्गा–धुलिखेल मेट्रो रेल: डीपीआरका लागि ६ कम्पनी योग्य
रमेश लम्साल | भदौ २९, काठमाडौँ | सरकारले नागढुङ्गादेखि काभ्रेपलान्चोकको धुलीखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ ।
ती कम्पनीलाई...