शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अझै घटेन कोरोना परीक्षण गराउनेको भीड
सञ्चिता घिमिरे । असार २२, काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ ।
काठमाडौँ उपत्यकामा कार्यालय...