काठमाडौँ | काठमाडौँ महानगरपालिकाले युवाहरूलाई सम्पदाको गरिमासँग आत्म पहिचान बुझाएर व्यक्तित्व विकासमा सहयोग गर्ने मुख्य उद्देश्यले ‘सम्पदा यात्रा’ सम्पन्न गरेको छ । शनिबार काठमाडौँ महानगर वडा नं २२ ले आठ...