फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने
वैशाख ६, काठमाडौँ | सरकारले गत फागुन र चैतको विद्युत् महसुल आगामी जेठ ७ गतेसम्म तिरे कुनै पनि प्रकारको जरिवाना नलाग्ने स्पष्ट पारेको छ ।
निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने...