गभर्नर पौडेलको शैक्षिक योग्यतासम्बन्धी रिट न्यायाधीश मुसलमानको इजलासमा
काठमाडौँ । गर्भनर विश्व पौडेलको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दिएको रिट माथि आज सर्वोच्चमा इजलासमा रहेको छ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट बुधबार न्यायाधीश अब्दुल...