चिनमा कोरोना भाइरसको उपचारको लागि चार अस्पताल बन्दै,कति दियो टिकटकले पैसा ?
माघ १६, एजेन्सी | चिनमा देखापरेको कोरोना भाइरसका कारण संसार भरी त्रास बढेको छ | जसको लागि संसारका धनी व्यक्तिहरुले अस्पताल निर्माणका लागि पहल गरिरहेका छन् | करिब २७२.३ मिलियन...