माघ १४, एजेन्सी | ग्रामी अवार्ड २०२० मा प्रियंकाको तस्बिर देखेर उनका फ्यानहरुले आलोचना गरेका छन् | प्रियंका श्रीमान् निक जोनससँग कार्यक्रममा सहभागी भएकी थिइन् | उनले निकसँग ग्रामी २०२०...