माघ ८, काठमाडौँ | नेपाल पञ्चांग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चांग (पात्रो) लाई स्वीकृति दिएको छ |
समितिले पञ्चाङ्गकारहरू सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’,...