९ जना पत्रकार रेडियो नेपाल बाटै गिरफ्तार
भदौ ३०, काठमाडौँ | रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकार पुनर्बहालीको माग गर्दैआएका पत्रकार पक्राउ परेका छन् | श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै...