उत्तरी गोरखाबाट उडेको हेलिकप्टर सिउरेनीटार, नेपालगञ्ज उडेको विमान धनगढीमा अवतरण
असोज १, गोरखा | गोरखा मनास्लु क्षेत्रबाट काठमाडौँका लागि उडेको हेलिकप्टर गोरखाको सिउरेनीटारमा आकस्मिक अवतरण गराइएको छ । खराब मौसमका कारण हेलिकप्टरले उडान गर्न नसकेपछि गण्डकी गाउँपालिका– ८ सिउरेनिटारमा आकस्मिक...