निजगढ विमानस्थल विश्वकै सानदार बन्ने, छ महिनाभित्र शिलान्यास
साउन २३, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा प्रस्तावित अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास यसै वर्ष गर्ने तयारी भएको जानकारी दिएका छन् ।
बुधबार मन्त्रालयमा पत्रकारसँगको छलफल कार्यक्रममा...