प्रधानमन्त्री ओलीलाई अवहेलना मुद्दा
साउन २६,काठमाडौं । फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्द परेको छ ।
अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री...