पूर्वराजाको सम्पत्तिको चरम दुरुपयोग, सरकारले व्यक्ति लाभका लागि कानुनै फेर्न थाल्यो
जेठ ७, काठमाडौँ | गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ ।
पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा...