‘नीति तथा कार्यक्रम देशको हित र अग्रगामी निकासका लागि’
काठमाडौँ | नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रम देशको हित र अग्रगामी निकासका लागि आएको बताउनुभएको छ । आर्थिक वर्ष २०८२÷८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको...