अपाङ्गतासम्बन्धी अन्तरराष्ट्रिय महासन्धिहरू कार्यान्वयन गर्नुपर्ने माग
काठमाडौँ | राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले नेपालले अनुमोदन गरेका अपाङ्गतासम्बन्धी अन्तरराष्ट्रिय महासन्धिहरू कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । सङ्घको १७औँ स्थापना दिवसका अवसरमा अध्यक्ष माधव चम्लागाईंले आज एक सन्देश व्यक्त...