मानव तस्करीमा नयाँ रुट, तेस्राे मुलुक पु-याउँदै नेपाली युवती
माघ २०, काठमाडौं | नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मु्ल्क पु-याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको छ ।
भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई...