मलेसियाका नयाँ राजा सुल्तानद्वारा राज्यारोहण
माघ १७, क्वालालम्पुर | मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गर्नुभएको छ ।
यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनौट गरिएका...