गुणस्तरविपरीत सामान बिक्री वितरण गर्ने उद्योगलाई कारवाही
माघ ११, काठमाण्डौ | नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरविपरीत सामान बिक्री वितरण गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई कारवाही गरेको छ ।
विभागको टोलीले नेपाल गुणस्तर ५३३ विपरीत एलपिजी भल्व मर्मत...