माघ १२, भरतपुर | चितवनमा भएको छुट्टाछुट्टै सडक दुर्घटनमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने घुमाउनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७०४४ नंको...