जापानले नेपाललाई निरन्तर सहयोग गर्ने
पुस २६, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरे ।
त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक...